रियल राईट्स नाउ पोर्टल चार गैर सरकरी संस्थाहरुको सहकार्यमा विकसित र व्यवस्थित छ। यी संस्थाहरुले मानव अधिकार समितीमा आउने मुद्दा लगायत अन्य मानव अधिकार उल्लङ्घनका मुद्दाहरु पनि हेर्ने गर्दछन् । यी ४ संस्थाहरु ह्युम्यान राईट्स एण्ड जसटीस सेन्टर (HRJC), ट्रायल इन्टरनेसनल, रिड्रेस, एड्भोकेसी फोरम-नेपाल र जुरी-नेपाल हुन्।
ह्युम्यान राईट्स एण्ड जसटीस सेन्टर (HRJC)

२०७४ मा दर्ता भएको काठमाँडौ स्थित ह्युम्यान राईट्स एण्ड जसटीस सेन्टर (HRJC) ले नेपालमा यातना, बलपूर्वक बेपत्ता पारिने कार्य, गैर न्यायिक हत्या र यौन हिंसाजस्ता मानव अधिकार उल्ल्ङ्घनका मुद्दाहरुमा पिडितहरुको न्यायमा पहुँचको व्यव्स्था गर्दछ।
ज्वागल -१०, कुपन्डोल
ललितपुर
नेपाल
सम्पर्क: +९७७-९८१८०१८९२४
ईमेलः [email protected]
ट्रायल इन्टरनेसनल

ट्रायल इन्टरनेसनल एउटा गैर सरकारी संस्था हो जसले दण्डहीनता विरुद्द लड्दछ र पिडितलाई न्याय दिलाउन सहयोग गर्दछ।
रु दे ल्योन ९५
जेनेभा
स्वीजरल्यान्ड
सम्पर्कः +४१ २२ ३२१ ६१ १०
ईमेलः [email protected]
रिड्रेस

रिड्रेस एक बेलायतमा रहेको गैर सरकारी संस्था हो जसले विशवभर रहेका यातनाका पिडितहरुलाई न्याय र उपयुक्त भरपाई प्रदान गर्ने सहयोग गर्दछ।
८७ भअक्सल वक्
लन्डन SE15 3DS
युनाइटेड किङ्डम
सम्पर्कः +४४ २० ७७९३ १७७७
ईमेलः [email protected]
एडभोकेसी फोरम

एडभोकेसी फोरम एक मुनाफा रहित गैर सरकारी संस्था हो जसले मानव अधिकारको संरक्षण, सम्बर्दन गर्दै कानूनको शासन र अन्तराष्टिय मानव अधिकार मापदण्ड अनुरुप कार्य गर्दछ।
२०३ नयाँबस्ती मार्ग, बालुवाटार-४
काठमाँडौ
नेपाल
सम्पर्क: +९७७ १ ४४१२३४९/४४२५५६१
ईमेलः [email protected]
जस्टिस राईट्स एण्ड ईन्टिट्युट नेपाल (जुरी नेपाल)

जस्टिस राईट्स एण्ड ईन्टिट्युट नेपाल एक मुनाफा रहित गैर सरकारी संस्था हो जसले मानव अधिकारको संरक्षण र सम्बर्दन गर्दै सामाजीक न्याय र कानुनको शांसनलाई बलियो बनाउन काम गर्दछ।
जवागल-१०, कुपन्डोल
ललितपुर
नेपाल
सम्पर्क: +९७७ १ ५५३८९१०
ईमेलः [email protected]