
Mr. Hom Bahadur Bagale served in the Nepalese police from 13 February 1984. On 28 November 2002, Mr. Bagale was unduly arrested and subjected to torture in order to confess his involvement in the alleged theft of gold from his superior.
रियल राईट्स नाउ एउटा डिजीटल पोर्टल हो जसले नेपालमा मानव अधिकार उल्लङ्घन भएका मुद्दामा न्यायको आवश्यकताबारे प्रकाश पार्दछ। यस्ता धेरै मुद्दाहरु संयुक्त राष्ट्रसंघको मानवअधिकार समितीमा पेश गर्दै जित्दै आएका छन् । मुद्दाहरुमा विजय हासिल गर्दै आएको भएतापनि केही परिवर्तन भने नआएको भन्दै पिडीतहरुले नेपाललाई अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न जोड दिइरहेका छन्। रियल राईट्स नाउको उद्देश्य यिनै पिडीतका हकहरुलाई यथार्थ बनाउनु हो।
» रियल राईट्स नाउबारे थप जानकारी पाउनुहोस्