Yearly Archives: 2019


Amrit Kandel - (c) Personal Archive
वि.स. २०६० सालमा एक विद्यार्थी बलपूर्वक बेपत्ता पारिएको। तथ्यहरु २०६७ साल असोज २४ गतेका दिन श्री अमृत कडेँल काठमाडौं हिंड्दै गर्दा शाही नेपाली सेनाका करिब दर्जन सीपाहीले उनलाई पक्राउ गरेका थिए। उनलाई पक्राउ गर्ने क्रममा कुनै कारण नखुलाई पक्राउ गरेको र भैरवनाथ बटालियनको मुख्यालय महाराजगंजको नजिक रहेको सैन्य ब्यारेकमा लगिएको […]

अमृत कडेँल


Real Rights Now
१४ व्रषिय आदिवासी बालक माथि यातना। तथ्यहरु भोलीफर्क काठमाडौंमा घरेलु सहयोगीको रूपमा एउटा परिवारका लागि काम गर्थे। एकातिर उनलाई विद्यालय जानबाट बन्चित गरिएको थियो भने अर्कातिर उनलाई पारिश्रमिक नदीई दैनिक शारीरिक र मानसिक दुर्व्यवहारको सिकार बनाइएको थियो। वि.स. २०६९ मा भोली भोलीफर्क गाउँ फर्किएका समयमा घरधनीकी छोरीले उनीमाथि सुन र […]

भोलीफर्क


Real Rights Now
२०६७ मा ११ वर्षिय बालकलाई यातना दिइएको । तथ्यहरु कार्तिक २०६७ मा नेपालका आदिवासी समुदायका ११ वर्षिय बालक, लाक्पा तामाङ्लाई ज्योतिषीको भनाइमा आधारित रही छिमेकीको सुनको झुम्का चोरी गरेको आरोप लगाइएको थियो। कार्तिक २९, २०६७ मा उनलाई पाचुवाघाँट काभ्रेपलान्चोक स्थित प्रहरी चौकीमा सोधपुछ गर्न ल्याइएको थियो । त्यहाँ उनलाई दुई […]

लाक्पा तामाङ्



Fulmati
१४ वर्षिय आदिवासी बालिकामाथि बलात्कार, यातना र जबरजस्ती श्रम गरिएको। तथ्यहरु सुश्री फूलमती न्याय (नाम परिवर्तित) १४ वर्षिय, नेपालको आदिवासी थारू समुदायकी बालिका लाई चैत्र २०, २०५८ मा कैलाली जिल्ला उनको घरबाट अराजकता पूर्वक आफूमाथि लागेको अभियोग बारे थाहा नदिई पक्राउ गरिएको थियो। सशस्त्र प्रहरी बलका र शाही नेपाली सेनाका […]

फूलमती न्याय