हालसम्म मानव अधिकार समितीले २९ वटा निर्णयहरु जारी गरेको छ जुन गम्भिर अधिकार उल्लङ्घनसंग जोडेका मुद्दाहरु हुन्। हरेक निर्णयमा नेपालले नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्रको गम्भीर उल्लङ्घन गरेको पाइएको छ।
उजुरीहरूले यी मुद्दाहरू समावेश गरेका छन्

यातना तथा अन्य क्रुर, अमानवीय वा अपमानजनक व्यवहार

गैर न्यायिक हत्या

निष्पक्ष सुनुवाईको उल्लंघन

वलपूर्वक वेपत्ता पार्ने कार्य

यौन हिंसा

जवरजस्ती श्रम
सबै मुद्दामा, मानव अधिकार समितिले नेपालले थुप्रै अन्तर्राष्ट्रिय जिम्मेवारीहरू हनन गरेको पाएको थियो ।
हिंसाका कारण ८४ मानिसमाथि असर परेको थियो, जुन

४९ पुरुष थिए र ३७ महिला थिए

अपराध भएको बेला २० बालबालिका थिए र ६६ वयस्क थिए

२७ जना आदिबासी, जनजाती र ५९ गैर आदिबासी र गैर जनजाती थिए
हालसम्म

३ पिडितले क्षतिपूर्ति पाए र ८२ ले क्षतिपूर्ति पाएनन्

९ निर्णयहरू नेपालीमा अनुवाद गरियो र १७ निर्णय अनुवाद गरिएन
