हालसम्म मानव अधिकार समितीले २९ वटा निर्णयहरु जारी गरेको छ जुन गम्भिर अधिकार उल्लङ्घनसंग जोडेका मुद्दाहरु हुन्। हरेक निर्णयमा नेपालले नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्रको गम्भीर उल्लङ्घन गरेको पाइएको छ। व्यक्तिगत मुद्दाको बारेमा पढ्न हरेक मुद्दामा थिची, मानव अधिकार समितिको निर्णय र सोको कार्यान्वयनको अवस्थाबारे पढ्नुहोस् ।
Mr. Hom Bahadur Bagale served in the Nepalese police from 13 February 1984. On 28 November 2002, Mr. Bagale was unduly arrested and subjected to torture in order to confess his involvement in the alleged theft of gold from his superior.
Mr. Hom Bahadur Bagale served in the Nepalese police from 13 February 1984. On 28 November 2002, Mr. Bagale was unduly arrested and subjected to torture in order to confess his involvement in the alleged theft of gold from his superior.
वि.स. २०६० सालमा एक विद्यार्थी बलपूर्वक बेपत्ता पारिएको। तथ्यहरु २०६७ साल असोज २४ गतेका दिन श्री अमृत कडेँल काठमाडौं हिंड्दै गर्दा शाही नेपाली सेनाका करिब दर्जन सीपाहीले उनलाई पक्राउ गरेका थिए। उनलाई पक्राउ गर्ने क्रममा कुनै कारण नखुलाई पक्राउ गरेको र भैरवनाथ बटालियनको मुख्यालय महाराजगंजको नजिक रहेको सैन्य ब्यारेकमा लगिएको […]
१४ व्रषिय आदिवासी बालक माथि यातना। तथ्यहरु भोलीफर्क काठमाडौंमा घरेलु सहयोगीको रूपमा एउटा परिवारका लागि काम गर्थे। एकातिर उनलाई विद्यालय जानबाट बन्चित गरिएको थियो भने अर्कातिर उनलाई पारिश्रमिक नदीई दैनिक शारीरिक र मानसिक दुर्व्यवहारको सिकार बनाइएको थियो। वि.स. २०६९ मा भोली भोलीफर्क गाउँ फर्किएका समयमा घरधनीकी छोरीले उनीमाथि सुन र […]
२०६७ मा ११ वर्षिय बालकलाई यातना दिइएको । तथ्यहरु कार्तिक २०६७ मा नेपालका आदिवासी समुदायका ११ वर्षिय बालक, लाक्पा तामाङ्लाई ज्योतिषीको भनाइमा आधारित रही छिमेकीको सुनको झुम्का चोरी गरेको आरोप लगाइएको थियो। कार्तिक २९, २०६७ मा उनलाई पाचुवाघाँट काभ्रेपलान्चोक स्थित प्रहरी चौकीमा सोधपुछ गर्न ल्याइएको थियो । त्यहाँ उनलाई दुई […]
१४ वर्षिय आदिवासी बालिकामाथि बलात्कार, यातना र जबरजस्ती श्रम गरिएको। तथ्यहरु सुश्री फूलमती न्याय (नाम परिवर्तित) १४ वर्षिय, नेपालको आदिवासी थारू समुदायकी बालिका लाई चैत्र २०, २०५८ मा कैलाली जिल्ला उनको घरबाट अराजकता पूर्वक आफूमाथि लागेको अभियोग बारे थाहा नदिई पक्राउ गरिएको थियो। सशस्त्र प्रहरी बलका र शाही नेपाली सेनाका […]
एक चिकित्सा सहायकलाई जबरजस्ती गिरफ्तार गरी यातना दिइएको। तथ्यहरु रुपन्देहीको झुलिनीपुरस्थित एक औषधि पसलमा प्रशान्त पाण्डे चिकित्सा सहायक थिए। उनलाई चैत्र २४, २०६७ मा रुपन्देही जिल्ला प्रहरी कार्यालयबाट तीन प्रहरी कर्मचारीले कुनै पक्राउ पूर्जी बिना पक्राउ गरी लगेका थिए। पाण्डेलाई लुम्बिनी अञ्चल प्रहरी कार्यालय लगिएको थियो जहाँ उनलाई बारम्बार सोधपुछ […]
हरि प्रसाद बोलाखे नामक पादरीको बलपूर्वक बेपत्ता पारिए पश्चात गैर न्यायिक हत्या । तथ्यहरु वैशाख १८, २०५८ मा काभ्रे जिल्लाको फुलबारी गाविस- ८ का स्थायी बासिन्दा हरि प्रसाद बोलाखे नामक एक पादरीलाई सुरक्षा बलको संयुक्त इकाईले बोलाखेको माओवादी क्रियाकलापमा संलग्नता भएको साथै उनले माओवादीहरुलाई फोन प्रयोग गर्न दिएको भनी आरोप […]
माओवादी संघमा आबद्ध विद्यार्थीलाई बेपत्ता पारेर यातना दिइएको। तथ्यहरु कार्तिक ४, २०६० मा श्री हिमाल शर्मालाई काठमाडौंमा गैरसैनिक कपडा लगाएका नेपाली सुरक्षाकर्मीहरूले स्वेच्छाचारी तवरले स्वतन्त्रताबाट उनलाई वञ्चित गरियो । उनलाई भैरवनाथ गणमा लगियो र झण्डै डेढ बर्षसम्म बेपत्ता पारिएको थियो। यस अवधिमा नेपाली निकायहरूले बारम्बार उनको पक्राउलाई इन्कार गरे र […]